२७ असार, काठमाडौं । वाणिज्य बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याज दिन थालेका छन् । व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिंदै आएका बैंकहरुले संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका हुन् । गत शुक्रबार नेपाल विद्युत प्राधिकरणले ७५ लाख अमेरिकी डलर बैंकमा राख्ने भन्दै बैंकहरुलाई प्रस्ताव गरेको थियो । […]