धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल

पैसाको लेनदेनमा विगतदेखि नै समाजमा प्रचलित सावाँको ब्याज र ब्याजको स्याज अर्थात् ब्याजको पनि ब्याज नै चक्रवृद्धि ब्याज हो । मूलधन बारम्बार बढ्दै जाने, ब्याजमाथिको ब्याजले धनमा वृद्धि अर्थात् ब्याजको पुँजीकरणलाई चक्रवृद्धि धनवृद्धिका रूपमा बुझिन्छ । सायद सावाँसँगै ब्याज जोडिँदा छिटो र बढी कमाउने भएरै ‘सावाँभन्दा ब्याज प्यारो’ उखान प्रचलित छ ।निक्षेपमा ब्याज पुँजीकृत (कम्पाउन्डिङ) […]