मुद्धती निक्षेपमा एनएमबीले ९.५२ प्रतिशत ब्याज दिने

काठमाडौँ– एनएमबी बैंकले मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक ब्याज दिने भएएको छ। बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्धतीमा ९.५२ प्रतिशत वार्षिक व्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्ने घोषणा गरेको हो। हाल बैंकमा निक्षेप जम्मा भइरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज दिइँदै आएको छ। जसले गर्दा लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राखेर एनएमबीले उच्च […]

सम्बन्धित सामग्री

आईएमई पेले ७.१३ प्रतिशत ब्याज दिने

काठमाडौ । मोबाइल वालेट आईएमई पेले आफ्नो वालेट युजरलाई दिने ब्याजदर बढाउने भएको छ । कम्पनीले भदौससम्म ६.०३ प्रतिशत दिने गरेको ब्याजदर बढाएर असोजका लागि ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकहरुले १ असोजदेखि लागु हुनेगरी साधारण बचतको ब्याजदर ७.१३ प्रतिशत पुर्‍याएका छन् । आईएमई पेले पनि निक्षेपको ब्याजदर बढ्सँगै वालेट युजरलाई दिने […]

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो । प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि...

सनराइज बैकले मुद्दती निक्षेपमा १४.१३ प्रतिशत बयाज दिने, बचतमा १०.१३ प्रतिशत

काठमाडौं । सनराइज बैकको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसका साथै रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बैंकले साधारण बचतमा ७.१३ प्रतिशत र सम्पूर्ण बचत नामक खातामा ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ […]

नागरिक लगानी कोषले बढी ब्याज दिने

काठमाडौं : नागरिक लगानी कोषले बचतकर्तालाई दिने ब्याजदर बढाएको छ। कोषले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम दिने भएको छ।यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो। त्यसैगरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ। यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको र

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

सहकारी बैंकले निक्षेपमा साढे १३ प्रतिशत ब्याज दिने

राष्ट्रिय सहकारी बैंकले निक्षेपमा अधिकतम १३.५० प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गर्दै निक्षेपकर्ताहरुलाई न्यूनतम ४.५० प्रतिशतदेखि मुद्दती निक्षेपमा अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने भएको हो ।नयाँ ब्याजदर सार्वजनिक गरेको सहकारी बैंकले साधारण बचतमा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ भने यस्तै मुद्दती निक्षेपमा १०.७५ प्रतिशतदेखि अधिकतम १३.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले हाल १९ प्रकारका साधारण बचत खाता सञ्चालनमा ल्याएको

मेगा बैंकको मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज

मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ । दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा […]

ग्लोबल आइएमईको मुद्दती बचतमा ८.०१ प्रतिशत ब्याज

काठमाडौं। ग्लोबल आईएमई बैंकले मुद्दती बचत खातामा बचत गर्ने बचतकर्तालाई ८.०१ प्रतिशत ब्याज दिने भएको छ। यही असार १ गतेदेखि लागू हुने गरी प्रकाशित भएको नयाँ ब्याजदरअनुसार ८.०१ प्रतिशत ब्याज दिने भएको हो। मुद्दती खातामा एक वर्षभन्दा माथिको मुद्दती बचत गर्ने ग्राहकलाई वार्षिक रुपमा उक्त ब्याज दिने बैंकले बताएको छ।

नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता […]