अछाम बलात्कार घटनामा पीडित किशोरीको होस्टाइल बकपत्रलाई आधार मानी फैसला भएको छ । बलात्कारपीडित किशोरीले न्यायको भीख माग्दै गरेको आर्तनादलाई न्यायालयद्वारा कानुनमै नभएको प्रावधान उल्लेख गर्दै ३ वर्ष ६ महिनाको सजाय तोकी गरिएको उक्त फैसला अहिले विवादमा तानिएको छ ।