ड्रग्स मामिलामा बम्बे हाईकोर्टको फैसला : आर्यन खानविरुद्ध प्रमाण पुगेन

शाहरुख खानका छोरा आर्यन खान संलग्न क्रुज ड्रग्स मामिलामा बम्बे हाईकोर्टले शनिबार बिस्तृत फैसलाको कपी जारी गरेको छ । ‘प्रथम दृष्टया आरोपीहरुविरुद्ध त्यस्तो कुनै प्रमाण मिलेन, जसले यो विषय साबित गरोस् कि उनीहरुले ड्रग्ससँग सम्बन्धि कुनै अपराध गर्ने षड्यन्त्र गरेका थिए,’ फैसलामा उल्लेख छ । यसअघि आर्यन र उनका दुई साथीहरु जमानतमा रिहा भएका थिए । २८ अक्टुबरमा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानत अदालतले स्विकारेको थियो । त्यसैगरी आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको र उनले अ

सम्बन्धित सामग्री

अदालतले भन्यो : आर्यन खानको विरुद्धमा प्रमाण भेटिएन

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि ‘सकारात्मक प्रमाण’ नभेटिएको बम्बई उच्च अदालतको जनाएको छ। शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको थियो। अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको भनि फैसला सुनाएको थियो। २८ अक्टोबरमा आर्यन…

शाहरुखका छोरा आर्यन खान धरौटीमा रिहा

एजेन्सी । भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट धरौटीमा छाड्ने फैसला गरेको हो। उच्च अदालतको सुनुवाइपछि आर्यनलाई हाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरेको थियो। आर्यनलाई भारतको राष्ट्रिय […]

आर्यनलाई ड्रग्स मुद्दामा पक्राउ गरेका समीरको साहरुखसँग पुरानो दुश्मनी

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । आर्यनको जमानतका लागि आज मुम्बइको उच्च न्यायलयले फैसला सुनाउने अपेक्षा गरिएको छ । साहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल ब्यूरोका मुम्बई प्रमुख समीर वानखेडे […]

आर्यन खानलाई भेट्न आर्थर रोड जेल पुगिन् आमा गौरी खान

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अक्टुर २ देखि जेलमा रहेका छन् । लागुऔषध केशमा उनी क्रुजबाट पक्राउ परेका थिए । बारम्बार जमानताका लागि गरिएको याचिका पनि अदालतले खारेज गर्दै आइरहेको छ । हाइकोर्टमा उनको जमानतका लागि याचिका दायर भएको छ । उक्त फैसला महत्वपुर्ण हुनेछ ।

आर्यन खान जेल बस्नुपर्ने, अदालतद्वारा धरौटी निवेदन अस्वीकार

एजेन्सी, ३ कात्तिक । यतिबेला बलिउड स्टार साहरुख खानका छोया आर्यन खान निकै चासोमा परेका छन् । उनी लागूऔषधको मुद्दा झेलिरहेका छन् । मुम्बईको आर्थुर रोड जेलमा राखिएका आर्यन अझै केही समय रिहा नहुने भएका छन् । आर्यनले धरौटीमा रिहा हुनका लागि दर्ता गरेको निवेदनमाथि अदालतले फैसला सुनाएको छ । आज मुम्बईको विशेष अदालतले आर्यनको […]

आर्यन खान जेलमै बसिरहने, पाएनन् धरौटीमा रिहाको अवसर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले धरौटीमा रिहा हुनका लागि दिएको निवेदनलाई अदालतले बुधवार खारेज गरेको छ ।  लागूपदार्थ सम्बन्धी मुद्दामा फैसला सुनाउँदै अदालतले धरौटीमा रिहा गर्ने निवेदन खारेज गरेको हो । नार्कोटिक्स कन्ट्रोल ब्युरो र आर्यन खान दुवै पक्षका वकिलहरूको बहस सुनेपछि सेसन्स कोर्टले फैसला लिएको हो ।  आर्यन खान अहिले मुम्बई आर्थर रोड जेलमा बन्द छन् ।

एनसीबीको दाबी– अभिनेत्रीसँग लागुऔषध विषयमा ‘च्याट’ गर्थे आर्यन

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स पार्टी मुद्धाको आरोपमा मुम्बईको जेलमा छन् । उनले अदालतसमक्ष दिएको जमानता निवेदनमा आज फैसला हुँदैछ । मुम्बईको स्पेसल एडीपीएस कोर्टका वीवी पाटिलको बेञ्चले १३ र १४ अक्टोबरमा चलेको लामो बहसपछि यो मामलाको निर्णयलाई सुरक्षित राखेको छ । आज दिउँसोसम्म आर्यन जेलमै बस्ने या उनलाई […]

आर्यन पक्राउपछि सुहाना खानको पहिलो पोस्ट, आमालाई जन्मदिनको शुभकामना

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको परिवार अहिले तनावमा छ । ठूलो छोरा आर्यन खान लागुऔषध मुद्दामा फसेका छन् । बिहीबारको सुनुवाइमा अदालतले १४ दिने न्यायिक हिरासतको फैसला सुनायो ।   आर्यनका वकिल सतिश मानशिन्देले आर्यनको रिहाइको अपिल गरेका छन्, जसको सुनुवाई आज हुँदैछ । यसबीच खान परिवार सामाजिक सञ्जालमा सक्रिय छैन...