बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । आर्यनको जमानतका लागि आज मुम्बइको उच्च न्यायलयले फैसला सुनाउने अपेक्षा गरिएको छ । साहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल ब्यूरोका मुम्बई प्रमुख समीर वानखेडे […]