एजेन्सी । भारतको मुम्बईस्थित आर्थर रोड जेलमा राखिएका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान धरौटीमा रिहा भएका छन्। मुम्बईस्थित उच्च अदालतले आर्यनलाई शुक्रबारबाट धरौटीमा छाड्ने फैसला गरेको हो। उच्च अदालतको सुनुवाइपछि आर्यनलाई हाललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो। यसअघि दुई पटकसम्म आर्यनको रिहाइका लागि गरिएको निवेदन अदालतले अस्वीकार गरेको थियो। आर्यनलाई भारतको राष्ट्रिय […]