एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अक्टुर २ देखि जेलमा रहेका छन् । लागुऔषध केशमा उनी क्रुजबाट पक्राउ परेका थिए । बारम्बार जमानताका लागि गरिएको याचिका पनि अदालतले खारेज गर्दै आइरहेको छ । हाइकोर्टमा उनको जमानतका लागि याचिका दायर भएको छ । उक्त फैसला महत्वपुर्ण हुनेछ ।