मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको परिवार अहिले तनावमा छ । ठूलो छोरा आर्यन खान लागुऔषध मुद्दामा फसेका छन् । बिहीबारको सुनुवाइमा अदालतले १४ दिने न्यायिक हिरासतको फैसला सुनायो ।
आर्यनका वकिल सतिश मानशिन्देले आर्यनको रिहाइको अपिल गरेका छन्, जसको सुनुवाई आज हुँदैछ । यसबीच खान परिवार सामाजिक सञ्जालमा सक्रिय छैन...