विराटनगर / विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा मंगलबार दिउँसो पुनः तोडफोड भएको छ । यसअघि पुस १९ गते पनि उक्त कार्यालयमा तोडफोड भएको थियो । पहिलो पटक तोडफोड भएको तीन साता पुग्न नपाउँदै दोस्रो पटक ट्रेड युनियन दर्ता तथा नवीकरण प्रक्रियाका विषयमा भएको विवादलाई लिएर कार्यालयमा पुनः तोडफोड गरिएको हो । घटनामा संलग्न विराटनगरस्थित हुलास...
The post विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा तोडफोड appeared first on Purbeli News.