काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमानियन मिसन’ स्थापना गरेको छ । काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रूपमा रोमानियन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ‘नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेको रोजगारीहरू गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भिसा प्रक्रियालाई […]