काठमाडौं, ४ कात्तिक । श्रम तथा रोजगार कार्यालयहरुलाई वैदेशिक रोजगार विभागले थप अधिकार दिएको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन पुर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने लगायतका अधिकार दिएको हो । तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्साका लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा दिने अधिकार पनि रोजगार कार्यालयहरुले पाएका […]