मनसुनमा '१७ लाख मानिस प्रभावित हुनसक्ने', कुन क्षेत्रमा बढी जोखिम - BBC News नेपाली

बाढी, पहिरो, ठूलो तथा अविरल वर्षा र डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले बताएका छन्।

सम्बन्धित सामग्री

मनसुनजन्य विपद्बाट यस वर्ष कुन प्रदेश कति जोखिममा ?

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त सङ्ख्यामा मानिसहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यस वर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै […]

मनसुनजन्य विपदबाट कुन प्रदेश कति जोखिममा ?

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपदबाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत रूपमा गरिएको अध्ययन अनुसार लगभग २० लाख जनसंख्या र ४ लाख २१ असार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरिएको

मनसुनजन्य विपद्‌बाट यसवर्ष कुन प्रदेश कति जोखिममा?

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ। बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको हो। ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्‌बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत […]

यो वर्ष औषतभन्दा धेरै वर्षा हुने, १७ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं : नेपालमा यसपालि मनसुनमा झन्डै १७ लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।बाढी, पहिरो, ठूलो र अविरल वर्षा तथा डुबानले देशका विभिन्न स्थानमा समस्या पर्न सक्ने सम्भावना देखिएको प्राधिकरणका अधिकारी बताउछन्।  यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तो प्रभाव खासगरी तराई क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ।‘लगभग १७ लाख मानिस

वर्षायाममा सावधानी अपनाउन सुझावः बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुन सक्ने

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित […]

यो मनसुनमा बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुने

आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपत्बाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ।गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित क्षति र प्रभावलाई कम गर्नेगरी तयारी गरेको छ । यस पटक पहाड र हिमालभन्दा पनि तराईमा बढी वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। सो

बलेफी हाइड्रोपावरको आईपीओमा १७ करोड ५६ लाख रुपैयाँ बराबरको पर्‍यो आवेदन

फागुन २३, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ५६ हजार ३०० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार सोमवार साँझ ५ बजेसम्म ७ हजार १४३ जना आवेदकबाट रू. १७ करोड ५६ लाख ३० हजार बराबरको आवेदन परेको हो । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २, ३ ,४ का स्थानीयलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । आवेदकले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरिहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । आवेदकले कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।

बलेफी हाइड्रोपावरको आईपीओमा १७ लाख ६ हजार कित्ताको लागि पर्‍यो आवेदन

फागुन २२, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ६ हजार २९० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्म ६ हजार ९९२ जना आवेदकबाट रू. १७ करोड ६ लाख २९ हजार बराबरको आवेदन परेको हो । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २, ३ ,४ का स्थानीयलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाँउपालिकाका वडा नं ५ र ७, बलेफी गाउँपालिका वाड नं १, ३, ६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानीयलाई छुट्याएको छ । उक्त आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् । आवेदकले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरिहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी महालक्ष्मी विकास बैंकको खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर, जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।

देशका अधिकांश ठाउँमा वर्षा, अब पहिराेकाे पनि पूर्वानुमान

यो वर्ष बाढी, पहिरो र डुबानबाट १८ लाखभन्दा बढी मानिस प्रभावित हुने भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिलोबाट १ लाख २० हजार अनुमान छ