मनसुनजन्य विपद्‌बाट यसवर्ष कुन प्रदेश कति जोखिममा?

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ। बाढी, पहिरो, भारी वर्षा, डुबानलगायतका कारणबाट उक्त संख्यामा मानिसहरु प्रभावित हुने प्राधिकरणले जनाएको हो। ‘प्रारम्भिक रूपमा यसवर्ष मनसुनजन्य विपद्‌बाट १७ लाख जनसंख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै जाँदा जिल्लागत र प्रदेशगत […]