काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष (२०७९ साल) मनसुनजन्य विपद्का घटनाबाट देशभर २० लाख जना प्रभावित हुने बताएको छ । बाढी, पहिरो, भारी वर्षा, डुबान लगायतका कारणबाट उक्त सङ्ख्यामा मानिसहरू प्रभावित हुने प्राधिकरणले जनाएको छ । ‘प्रारम्भिक रूपमा यस वर्ष मनसुनजन्य विपद्बाट १७ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएकोमा मनसुन नजिकिँदै […]