वर्षायाममा सावधानी अपनाउन सुझावः बाढीपहिरोबाट १७ लाखभन्दा बढी प्रभावित हुन सक्ने

काठमाडौं, जेठ १० । आउँदो मनसुनमा नेपालमा प्राकृतिक बिपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिकार्य योजना, २०७९ अनुसार यसपटकको प्राकृतिक विपत्मा १७ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गृह मन्त्रालयको संयोजन र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्यमा बनेको प्रतिकार्य योजनाले अनुमानित […]