५९ सिटमा कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै मुख्य प्रतिस्पर्धी

गोरखा २ माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग गोरखा २ मा एमालेका अब्दुस मियाँ प्रतिस्पर्धामा छन् । विवेकशील साझा परित्याग गरेर बसेका मियाँलाई मनोनयनको केही समयअघि पार्टी प्रवेश गराएर एमालेले टिकट दिएको हो ।...

सम्बन्धित सामग्री

निजी क्षेत्रको आवाज उच्च तहमा पुर्याउँछौं :वरिष्ठ उपाध्यक्ष प्रत्याशी उमेशलाल

नेपाल उद्योग वाणिज्य महासंघको भोलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन्, उमेशलाल श्रेष्ठ।नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा हुन्, श्रेष्ठ ।...

‘निडरलाई जिताउनुहोस्, महासंघ परिवर्तन हुन्छ’

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी हुन्, उमेशलाल श्रेष्ठ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा हुन्, श्रेष्ठ । लामो समयदेखि महासंघमा आवद्ध भई काम गरेका श्रेष्ठले तीन कार्यकाल नेपाल औषधि उत्पादक संघको अध्यक्षको भूमिकामा रहेर कार्य गरिसकेका छन् । महासंघमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले यस पटक […]

गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

गोरखा - गोरखा–१ (२) मा नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ । न्यौपाने १६ हजार दुई सय ६१ मत ल्याएर विजयी हुनुभएको हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको छ । उहाँ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । न्यौपाने नेपाली कांग्रेस गोरखाको सभापतिसमेत हुनुहुन्छ ।

कास्की ३ को चुनावी ब्याटल, कसको कस्तो छ अवस्था?

पोखराः २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीका तीनै क्षेत्रमा जित निकालेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई विरासत जोगाउन मुस्किल छ। अघिल्लो निर्वाचनमा वाम गठबन्धन बनाएर निर्वाचन जितेको एमालेको अगाडि प्रतिस्पर्धी अहिले उही सहयात्री माओवादी केन्द्र छ। सम्रगमा कास्कीमा प्रतिस्पर्धा रोचक छ। एमालेबाट टुक्रिएर बनेको एकिकृत समाजवादी र माओवादी केन्द्र…

सहकर्मी नै प्रतिस्पर्धी

धनकुटा जिल्लाको प्रदेश सभा (क) निर्वाचनमा पूर्व तीन सहकर्मी अहिले फरक फरक दलबाट निर्वाचनमा होमिएका छन् र उनीहरू नै मुख्य प्रतिस्पर्धी देखिएका छन्। प्रतिस्पर्धी उम्मेदवारहरू नेपाल कम्युनिस्ट पार्टी एमालेका धनकुटा सचिव निरन राई, सत्तापक्षीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ एक समय नेकपा एमालेबाट राजनीति गर्नुहुन्थ्यो। अशोक राईको नेतृत्वमा एमाले फुट्दा रकम चेम्जोङ

अविच्छिन्न ओली, अस्थायी प्रतिस्पर्धी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालयता दक्षिणी झापाको गौरीगञ्ज क्षेत्रबाट संसदीय चुनावमा निरन्तर प्रतिस्पर्धा गरिरहँदा उनका प्रतिस्पर्धी भने चुनावैपिच्छे फेरिएका छन् ।

शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित निर्वाचित

काठमाण्डौ – काठमाण्डौको शङ्खरापुर नगरपालिका मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित विजयी हुनुभएको छ । उहाँ चार हजार सात सय मतसहित विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद श्रेष्ठको भने चार हजार दुई सय दुई मत छ ।  यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसकी समिता श्रेष्ठ छ हजार तीन सय ६२ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी विजयकुमारी वाईबाको तीन हजार दुई सय ९८ मत छ ।

मध्यपुरथिमि नगरपालिकाकाे मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मदनसुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नु भएको छ ।  यस्तै उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विजय कृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँको १२ हजार एक सय २ मत छ भने उहाँका प्रतिस्पर्धी एमालेका उत्तम नेपालको आठ हजार नौ सय ६३ मत छ।  नौ वटा वडा रहेको मध्यपुरथिमिमा छ वटा वडा...

कांग्रेस दृष्टिमा कम्युनिस्ट एकता : लोकतान्त्रिक शक्तिविरुद्ध गोलबद्ध

काठमाडौं : नेपाली कांग्रेसले लामो समयदेखि आफ्नो प्रमुख शत्रु र प्रतिस्पर्धी दलका रूपमा कम्युनिस्टलाई लिँदै आएको छ। वि.सं. २००६ मा स्थापना भएको कम्युनिस्ट पार्टीलाई कांग्रेसले सधैँ आफ्नो प्रतिस्पर्धी मान्ने गरेको छ। स्थापनाको केही समयपछि विभिन्न समूहमा विभाजित कम्युनिस्ट हुन् या पछिल्लो समय एमाले, माओवादी हुँदै नेकपा होस्, ...