काठमाडौं : नेपाली कांग्रेसले लामो समयदेखि आफ्नो प्रमुख शत्रु र प्रतिस्पर्धी दलका रूपमा कम्युनिस्टलाई लिँदै आएको छ। वि.सं. २००६ मा स्थापना भएको कम्युनिस्ट पार्टीलाई कांग्रेसले सधैँ आफ्नो प्रतिस्पर्धी मान्ने गरेको छ। स्थापनाको केही समयपछि विभिन्न समूहमा विभाजित कम्युनिस्ट हुन् या पछिल्लो समय एमाले, माओवादी हुँदै नेकपा होस्, ...