पोखरा : कास्की क्षेत्र नम्बर २ नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन्।
१६ हजार ९९८ ल्याउँदै उनी विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याएका छन्। यता गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरामलले भने ९ हजार ६५९…