लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धन लुम्बिनी प्रदेशसभामा बहुमत उन्मुख

लुम्बिनी प्रदेशसभामा सत्ता गठबन्धन बहुमत उन्मुख देखिएको छ । लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ ५२ सिटमध्ये हालसम्म एमालेले १३ सिट जित्दा सत्ता गठबन्धनले २० सिट जितेको छ । समानुपातिकतर्फ गठबन्धनको मत ५ लाख ६८ हजार  ३ सय ९४ मत रहेको छ भने एमालेको मत  ३ लाख ५४ हजार ३ सय ५६ मत रहेको छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले बनाएको चुनावी रणनीति केही असफल भएपनि प्रदेश सरकार भने गठबन्धनकै बन्ने भएको भएको हो । काँग्रेस र माओवादीले एकलरुपमा लड्दा पनि जित्ने सम्भावना भएका क्षेत्रहरुमा यति

कर्णाली प्रदेशसभामा एमालेको अलमलः सरकारलाई साथ कि विरोध ?

कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मुख्यमन्त्री होउञ्जेलसम्म विभिन्न विषयलाई एजेण्डा बनाउँदै लगातार संसद चल्न नदिएको एमाले अहिले वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीप्रति भने लचिलो देखिन्छ । संसदमा न सरकारलाई रचनात्मक रुपमा सहयोग गरेको जस्तो देखिन्छ, न सरकारका गलत गतिविधिहरूको खरो रुपमा विरोध नै गरेको जस्तो देखिन्छ । यसरी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेकपा एमालेले दोहोरो चरित्र देखाइरहेको छ ।एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक संसदमा भन

लुम्बिनी प्रदेशसभामा पनि एमालेको नाराबाजी

बुटवल- लुम्बिनी प्रदेशसभाको बैठक बुधबार पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिएका थिए ।पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिँदै विपक्षी दलका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन […]

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै, बजेट पारित गर्न चुनौती

कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध कायमै छ । प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।एमालेले असार १ गते यता प्रदेशसभाका लगातार ११ वटा बैठक अवरुद्ध गरेको छ । असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेपछि असार ४, ६ र ८ गते बस्ने भनिएको प्रदेशसभा बैठक एमालेकै कारण सूचना टाँस गरेर स्थगित गरियो ।असार ९ गते बस्ने भनिएको बैठक पनि ११ गते दिउँसो २ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भयो । असार

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै

कर्णाली प्रदेशसभामा नेकपा एमालेको निरन्तर अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।प्रदेश सरकारले संवैधानिक व्यवस्था अनुरुप असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरेयता नेकपा एमालले बैठक चल्न नदिँदा बजेट माथिको छलफल अनिश्चित बनेको हो । आइतबारसम्म बजेटमाथिको छलफलका लागि ८ पटक (असार ४ गते, ६ गते, ८ गते, ११ गते, १३ […]

एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमालेको अवरुद्धपछि संसद बैठक स्थगित भएको छ। नेकपा एमालेले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार गम्भिर नबनेको भन्दै संसद अवरुद्ध गरेपछि अर्को सूचना नभएसम्मका लागि संसद स्थगित भएको हो। सातौं अधिवेशनको चौँथो बैठकमा सभामुख राजबहादुर शाहीले संसद बैठकको कारवाही प्रारम्भ नगर्दै नेकपा एमालेका प्रमुख…

गण्डकी प्रदेशसभामा एमालेको अवरोध, सबै सांसदको पीसीआर परीक्षणको माग

काठमाडौं : सत्तारुढ नेकपा (एमाले)ले सबै सांसदको पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेशसभामा अवरोध गरेको छ। एमाले सांसदको अवरोधका कारण सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा बैठक स्थगित गरेका छन्। सबै सांसदहरुको पीसीआर परीक्षण गरेरमात्र बैठक चलाउनुपर्ने एमालेको माग छ। नेकपा एमालेका सांसद राजीव पहारीले कोभिड संक्रमण बढिरहेका बेला पीसीआर परीक्षण नगरिकन…