सुदूरपश्चिम : प्रदेशसभामा आफूहरुलाई बोल्न नदिएको भन्दै एमाले ओली समूहका सांसदको आक्रोश

कैलाली : सुदूरपश्चिम प्रदेशसभामा एमालेको केपी ओली समूहका सांसदले आफूहरूलाई सदनमा बोल्न नदिएको आरोप लगाएका छन्। एमालेको ओली समूहका सांसद लिलाधर भट्टले बजेटमाथि छलफलका क्रममा एक साताभन्दा बढी समयदेखि संसदमा बोल्न नपाएको भन्दै शुक्रवारको प्रदेशसभा बैठकमा आक्रोश पोखे। सुदूरपश्चिममा बजेटमाथि छलफल चलिरहेको छ। उनले उक्त छलफलमा आफूहरूलाई धारण राख्न नदिइएको…

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश : सभामुखमा माओवादीका भण्डारीको उम्मेदवारी

धनगढी : सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेकपा एमाले-नेकपा माओवादी केन्द्र गठबन्धनले मनोनयन दर्ता गरेको छ।सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम ऐर र समर्थकमा माओवादीकी गीता माल रहेकी छन्।सुदूरपश्चिम प्रदेशसभामा दोस्रो ठूलो दल रहेको माओवादी केन्द्रका सुदूरपश्चिममा ११ र एमालेका १० जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका भण्डारी बझाङबाट निर्वाचित हुन्।नेकपा एमाले र माओवादीसहितका सत्ता गठब

सुदूरपश्चिमको प्रदेशसभामा छ दलको प्रतिनिधित्व

सुदूरपश्चिम- सुदूरपश्चिमको प्रदेशसभामा दोस्रो कार्यकालका लागि विभिन्न छ राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । हालै सम्पन्न चुनावको नतिजाअनुसार दोस्रो कार्यकालमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व यथावत राख्दा जनता समाजवादी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी भने बाहिरिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले […]

सुदूरपश्चिम प्रदेश : जसपा प्रतिपक्षीमा

सुदूरपश्चिम प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) प्रतिपक्षी दल बनेको छ । सोमबारदेखि शुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको हो ।केन्द्रमा जसपा सत्तासाझेदारी पार्टीसँग रहेपनि प्रदेशमा सरकारमा समावेश नगरेपछि सो पार्टी प्रतिपक्षी बनेको जनाइएको छ । प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दल बनेको छ ।यसअघि नवौं अधिवेशनमा प्रदेशमा नेपाली काँग्रेस पनि प्रतिपक्षीको टेवलमै रहेको थियो । स्थानीय तहको निर्वाचन अघि सरकारमा सहभागि भएपछि अहिले सो पा

सुदूरपश्चिम प्रदेशसभामा समाजवादी बलियो, स्थानीय तहमा एमालेकै पकड

धनगढी : नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ। विभाजनले सुदूरपश्चिम प्रदेशसभामा एमालेलाई ठूलो धक्का लागेको छ।  यस प्रदेशमा नेकपा (एमाले)बाट विजयी ६ संघीय सांसदसहित, प्रदेशसभामा १४ सांसद र  २ सय २२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी यी जनप्रतिनिधिहरूले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।सुदूरपश्चिममा एमाले छाडेर एकीकृत समाजवादी रोज्

एमाले विभाजनपछि पनि सुदूरपश्चिम सरकारलाई बहुमत

२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ । ०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको […]

एमाले विभाजनको असर गण्डकी प्रदेशसभामा शून्य

नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन ।एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।गण्डकी प्रदेशको प्रदेशसभामा भने

सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा ठुलो बन्यो नेकपा एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका एमालेका थप तीन सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको प्रदेश कार्यालय धनगढीमा पुगेर सनाखत गराएका हुन् ।राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले विभाजन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा सामेल हुन चाहे भदौ २२ सम्म सनाखत गर्न समयसीमा तोकेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशसभामा रहेका

‘संघीयतामा प्रदेश सरकार बोझ, पहिलो बोझमा सुदूरपश्चिम’

धनगढी : सत्तारूढ दल नेकपा एमाले सुदूरपश्चिम ओली समूहका प्रदेश सांसद रतनबहादुर थापाले संघीय प्रणालीमा प्रदेश सरकारको औचित्य नरहेको भन्दै यो केवल बोझ मात्र भएको बताएका बताएका छन्।शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा बोल्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा उनले यस्तो बताएका हुन्।‘संघीयतामा प्रदेश सरकार बोझ मात्र भएको छ।  सबै जनताको गुनासो पनि यही छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपश्‍चिम प्रदेश सरकार एक नम्बर बोझ भएको छ।’ उनले वर्तमान सरकारबाट कुन

सुदूरपश्चिम प्रदेशमा एमाले सांसदको ‘फ्लोर क्रस’, दुवै पक्षको यस्तो छ जिकिर

केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्ये मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० सांसदको समर्थन पाए । त्यसो त, प्रदेशसभामा सत्तारुढ दुई दलका कुल ३७ (सभामुखबाहेक) सदस्य छन् । तर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा ३० सांसदले मात्र मत दिए । नेकपा एमालेक