लुम्बिनी प्रदेशसभामा पनि एमालेको नाराबाजी

बुटवल- लुम्बिनी प्रदेशसभाको बैठक बुधबार पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिएका थिए ।पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान लिँदै विपक्षी दलका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सञ्चालन […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी, आधा घण्टालाई स्थगित

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सुरु संगै नेकपा एमालेका सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित  गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र […]