पौडेल पक्षका नेताहरू बिहीबार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए। डडेलधुराको वडा अविधेशनको घटनालाई गम्भीर रूपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहर्याउन नदिन पौडेल पक्षका नेताहरूले समितिका सदस्यहरूसँग ध्यानकर्षण गराएका ...