काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको […]
नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् । उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, &lsqu
३० फागुन, काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा उपभोक्ता अधिकारकर्मीहरुको ७ वटा संस्थाका प्रतिनिधिहरु भेला भएका थिए । विश्व उपभोक्ता अधिकार अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन आयोजित कार्यक्रमको सुरुवातमै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले आफ्नो धारणा राखे । ‘एक्ला एक्लै हिंडेर हामी गन्तव्यमा पुग्दैनौं भन्ने निचोड भएपछि आज हामी सबै उपभोक्ता अधिकारकर्मीहरु मिलेर जाने निधो गरेका […]
यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानसहितका महिला पुनः काठमाडौं आएर धर्ना बसेका छन् । बाँकेका निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई...
बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।...
महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् ।उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइका बीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’भासिनको जन्म सन् १९४६ अप्र
काठमाडौं : ६० वर्षीय तुलसी थापा आफूलाई मानव अधिकारकर्मी भन्दै हिँड्न थालेको लामो समय भइसकेको छ। प्रशासनसँग समन्वय गरेर उनी अनुगमनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइहाल्ने स्वभावका।
प्रायजसो चिटिक्क मिलेको कोट पाइन्ट र टाइमा नै उनी देखिने। आफूलाई मानव अधिकारकर्मी भन्दै परिचय दिने उनको बानी। थापाको सम्बन्ध नेपाल प्रहरीका उच्च तहका…