पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धि भरेसम्म फिर्ता लिनुपर्छः उपभोक्ता अधिकारकर्मी

काठमाडौं, कात्तिक २५ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले पेट्रोलियम पदार्थमा भएको चरम मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारकर्मी बानियाँले भने, “नेपाल आयल निगमले आफ्नो घाटा देखाएर पेट्रोलियम पदार्थमा ह्वारह्वार्ती मूल्यवृद्धि गरेको छ । यसले वस्तु र सेवाको बजारचक्रमा असर गर्छ […]