‘अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणमा जुट्नुपर्छ’

काठमाडौँ– सरोकारवालाहरूले उपभोक्ता अधिकारकर्मी र सरकार मिलेर उपभोक्ताको अधिकार संरक्षणका लागि जुट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उपभोक्ता जागरण अभियान नेपालको प्रथम साधारणसभामा उनीहरूले उपभोक्ता अधिकारको विषयलाई प्रमुख बनाएर राज्य र उपभोक्ता अधिकारकर्मी मिलेर काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले अहिले उपभोक्ता अधिकारकर्मी र सरकारबीच कित्ताकाट भएजस्तो देखिएको […]

सम्बन्धित सामग्री

एमाले सांसद चौधरीको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति

नेकपा एमालेले सांसद गंगा चौधरीको महिला अधिकारकर्मी मोहना अन्सारीले आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति अधिकारकर्मी अन्सारीले आपत्ति जनाएकी हुन् ।सांसद चौधरीले हदम्याद बढाएमा यौन हिंसा उजुरीको चाङ लाग्ने अभिव्यक्ति दिएकी थिइन् । पूर्व सभामुख कृष्ण बहादुर महराको र कलाकार पलको उदाहरण दिँदै चौधरीले हदम्यादको सीमा नराख्ने हो भने उजुरीको चाङ लाग्ने बताएकी थिइन् । उनको अभिव्यक्तिप्रति अन्सारीले आपत्ति जनाएकी हुन् । रातोपाटीसँग अन्सारीले भनिन्, &lsqu

आरोप-प्रत्यारोपमा उत्रिए उपभोक्ता अधिकारकर्मी

३० फागुन, काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा उपभोक्ता अधिकारकर्मीहरुको ७ वटा संस्थाका प्रतिनिधिहरु भेला भएका थिए । विश्व उपभोक्ता अधिकार अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन आयोजित कार्यक्रमको सुरुवातमै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले आफ्नो धारणा राखे । ‘एक्ला एक्लै हिंडेर हामी गन्तव्यमा पुग्दैनौं भन्ने निचोड भएपछि आज हामी सबै उपभोक्ता अधिकारकर्मीहरु मिलेर जाने निधो गरेका […]

तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण

यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि अधिकारकर्मी पुनः धर्नामा

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै नेपालगन्जकी महिला अधिकारकर्मी रुबी खानसहितका महिला पुनः काठमाडौं आएर धर्ना बसेका छन् । बाँकेका निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको मृत्यु सम्बन्धमा छानबिन गरी दोषीलाई...

११ दिनपछि अधिकारकर्मी रूबी खानले तोडिन् अनशन

बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।...

महिला अधिकारकर्मी कमला भासिनको निधन

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् ।उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइका बीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’भासिनको जन्म सन् १९४६ अप्र

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनालाई जनसेवाश्री पदक

३ असोज, काठमाडौं । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले विभूषित गर्ने घोषणा गरेको सूचीमा उपभोक्ता अधिकारकर्मीको रुपमा उनको नाम समावेश छ । पछिल्लो १५ वर्षदेखि उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर क्रियाशिल रहेका तिमिल्सिना उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन् । बजार मूल्य, गुणस्तर र अनुगमनमा पोख्त […]

आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै

काठमाडौं : ६० वर्षीय तुलसी थापा आफूलाई मानव अधिकारकर्मी भन्दै हिँड्न थालेको लामो  समय भइसकेको छ। प्रशासनसँग समन्वय गरेर उनी अनुगमनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइहाल्ने स्वभावका। प्रायजसो चिटिक्क मिलेको कोट पाइन्ट र टाइमा नै उनी देखिने। आफूलाई मानव अधिकारकर्मी भन्दै परिचय दिने उनको बानी। थापाको सम्बन्ध नेपाल प्रहरीका उच्च तहका…