आवरणमा अधिकारकर्मी, धन्दा चाहिँ अपराधकै

काठमाडौं : ६० वर्षीय तुलसी थापा आफूलाई मानव अधिकारकर्मी भन्दै हिँड्न थालेको लामो  समय भइसकेको छ। प्रशासनसँग समन्वय गरेर उनी अनुगमनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाइहाल्ने स्वभावका। प्रायजसो चिटिक्क मिलेको कोट पाइन्ट र टाइमा नै उनी देखिने। आफूलाई मानव अधिकारकर्मी भन्दै परिचय दिने उनको बानी। थापाको सम्बन्ध नेपाल प्रहरीका उच्च तहका…