नेपालमा टी–२० लिग: म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ।...
काठमाडौं, २३ पुष । नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग फारवेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको जोडेको थियो। फारवेस्टकालागि ओपनर हसमथुल्ला शाहिदी र बिनोद भण्डारीले शतकीय साझेदारी गरे। भण्डारीले पहिलो विकेटका […]
फारवेष्ट युनाइटेडले नेपाल टी–२० लिग क्रिकेटमा पहिलो जित निकालेको छ । आज (सोमबार) भएको आफ्नो दोस्रो खेलमा फारवेष्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो ।
काठमाडौं : नेपाल टी २० लिग फेरि सरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै शुक्रवारबाट सुरु हुने भनिएको नेपाल टी २० लिग स्थगित भएको जनाएको हो।
क्यानले प्राविधिक कारणले प्रतियोगिता एकदिन पछाडि धकेलिएको जनाएको छ। अर्थात शनिवारबाट प्रतियोगिता सुरु हुनेछ। आजै क्यानले प्रतियोगिताको डाइरेक्टर पनि परिवर्तन गरेको…
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध […]
काठमाडौँ । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग चुनावअघि नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका कारण खेलाडीहरूको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको हो । ‘नेपाल टी(२० लिग क्रिकेट […]
२९ भदौ, काठमाडौं । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग स्थगित भएको छ । चुनावअघि लिग सञ्चालन नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेलगत्तै टी-२० लिग गभर्निङ काउन्सिलले प्रतियोगिता सन् २०२२ को डिसेम्बरसम्मलाई स्थगित गरेको हो । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका […]
३ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनीसँग भारतकै कानून अनुसार सम्झौता गरेको पाइएको छ । क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स (एस थ्री) बीच नेपालको आधिकारिक टी-२० लिग आयोजनाका लागि पटक-पटक सम्झौता भएको थियो । तर हालै सार्वजनिक पछिल्लो सम्झौता पत्रमा त्यो सम्झौता भारतको कानून अनुसार भएको उल्लेख छ । सम्झौतापत्रको […]
१४ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्रीलाई नै दिने निर्णय गरेको छ । शनिबार कैलालीको धनगढीमा भएको क्यानको साधारण सभाले टी–२० लिग सञ्चालन गर्न यसअघि सेभेन थ्री स्पोर्टस्सँग गरिएको सम्झौतामा संशोधन गर्दै लिग सञ्चालन गर्ने बोर्ड बैठकको निर्णय अनुमोदन गरेको हो । क्यानले गत वर्ष […]