टी-२० लिग चुनावपछि सार्न क्यानलाई गृह मन्त्रालयको आग्रह

काठमाडौँ । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग चुनावअघि नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका कारण खेलाडीहरूको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको हो । ‘नेपाल टी(२० लिग क्रिकेट […]