द्रुत गतिमा फैलियो कोरोना, गाउँ-गाउँमा सङ्क्रमित

पूर्वी पहाडी जिल्ला पाँचथरमा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिदै गएको छ। सदरमुकाम फिदिममा मात्र नभई ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण दैनिक फैलिदै गएको हो ।...

सम्बन्धित सामग्री

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण गरिँदै

काठमाडौँ – संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित साना–ठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन्। प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ। सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि […]

सालझण्डी-ढोरपाटन सडक निर्माण द्रुत गतिमा

ढोरपाटन– लामो समयदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक निर्माण द्रुत गतिमा अघि बढेको छ । तराई पहाड जोड्ने गरी निर्माण थालिएको यो सडकको बागलुङ खण्डको काम मङ्सिर लागेयता द्रुत गतिमा अघि बढेको हो ।  राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको यो सडकको बागलुङ खण्डमा ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसकेको थियो । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनलाई […]

द्रुत गतिमा गुडिरहेको बसका चालक निदाएपछि…

इस्लामावाद- पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घना भएको जनाउँदै प्रहरीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या […]

बाँकी योजना द्रुत गतिमा अघि बढाउने समझदारी

राष्ट्रिय योजना आयोग र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) बीच सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी योजनाहरुलाई द्रुत गतिमा अघि बढाउने समझदारी भएको छ । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र एनडिआरसीका उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भएको भेटवार्तामा सो समझदारी भएको हो । […]

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदार रेग्मी लगायतले फाप्ला मैदान निमार्ण कार्य द्रुत गतिमा अघि बढाउने […]

राष्ट्रिय गौरबका आयोजना द्रुत गतिमा निर्माण गर्न के ले रोकेको छ ?

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई दू्रतगतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दावी गरेको छ ।

चीनले द्रुत गतिमा आणविक हतियार बनाएपछि अमेरिका चिन्तित

चीनले निकै द्रुत गतिमा आणविक हतियारहरू निर्माण गरेपछि अमेरिकाले चिन्ता व्यक्त गर्दै हतियार निर्माणको दौडले ल्याउने अस्थिरताका बारेमा बेइजिङलाई स्मरण गराएको छ ।  द वाशिङटन पोस्टले दिएको एक खबरअनुसार, चीनले पश्चिमी भागमा रहेको मरुभूमि क्षेत्रमा १०० वटा नयाँ मिसाइल सिलोहरूको निर्माण गरिरहेको छ ।  अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा यस विषयमा सोधिएको प्रश्नमा जवाफ दिएका छन् ।  ‘यी समाचार तथा अन्य घटनाक्रमले चीनको आणविक हतियार कार्यक्रम तीव्र...

भियतनाममा भेटियो हावाबाट द्रुत गतिमा सर्ने खतरनाक भेरियन्ट

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ। ‘हावाबाट द्रुत गतिमा सर्न सक्ने’ बताइएको उक्त भेरियन्टलाई स्वास्थ्य अधिकारीहरूले बेलायती र भारतीय भेरियन्टको मिश्रण भनेका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लोंगले कोरोनाको उक्त भेरियन्ट निकै खतरनाक पाइएको बताए।भाइरसको प्रकृतिमा प्रशस्त फेरबदल देखिए पनि तीमध्ये कुनै कम संक्रामक हुन्छन् भने कुनै अधिक संक्रामक हुने गर्छन्। गएको एक वर्षमा कोरोना भाइरसका हजारौं म्युटेसन पत्ता लागिसकेको छ।‘भियतनाममा पत्ता लागेको भाइरसमा बेलायती

नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास : द्रुत गतिमा काम अघि बढ्छ– मन्त्री भट्ट

बाँके – नेपाल सरकारले घोषणा गरेको नौवस्ता औद्योगिक क्षेत्रको मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा मन्त्री भट्टले यो शिलान्यासका लागि मात्रै शिलान्यास नभएको भन्दै द्रुत गतिमा निर्माण कार्य अघि बढ्ने बताउनुभयो ।   कार्यक्रममा राज्य मन्त्री विमला विक, लुम्बिनी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेश सांसद आईपी खरेल, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललगायतले औद्योगिक क्षेत्र बाँके मात्रै नभइ पश्चिम नेपालकै लागि फाइदाजनक भएको बत...