फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य द्रुत गतिमा अघि बढाइने

काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बसेको बैठकमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, मन्त्रालयका सचिव डा. दामोदार रेग्मी लगायतले फाप्ला मैदान निमार्ण कार्य द्रुत गतिमा अघि बढाउने […]