सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण गरिँदै

काठमाडौँ – संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित साना–ठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन्। प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज सिंहदरबार परिसरमा निर्माणाधीन भवनको अवलोकन गरेको छ। सो अवसरमा सहरी विकासमन्त्री सीता गुरुङले भवन निर्माणमा देखिएको चुनौती, समाधानका लागि […]