कांग्रेस सत्तामा जानुपर्छ

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल एक इमानदार र सक्षम नेता हुन्। यो कुरालाई उनले व्यवहारमै पुष्टि गर्दै आएका छन्। पार्टीको आन्तरिक चुनावमा महामन्त्रीमा पराजित भएपछि नैतिकताका आधारमा रक्षा मन्त्री पदबाट राजीनामा दिए पछाडि सामान्य जनमानसमा नेता रिजालप्रति सम्मान बढेको पाइन्छ। नेता रिजाल आफ्ना कुरा खरो र स्पष्ट ढङ्गले राख्नुहुन्छ। राख्ने नेता रिजालसँग नेकपा (एमाले)को सत्ता […]

सम्बन्धित सामग्री

“सत्तामा पुगेपछि नेताले आफूलाई मात्र बदले, देश र जनतालाई केही गरेनन्”- थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुन दलका जुन नेता सत्तामा गए पनि उनीहरुले आफूलाई मात्र बदलेर देश र जनतालाई केही नगरेको भन्दै आम जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा महामन्त्री थापाले जनतामा उत्पन्न छटपटी र …

एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन्। आइतबार संसद भवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। बारम्बार प्रधानमन्त्रीको राजीनामा माग्दै...

सत्तामा जाने कि प्रतिपक्षमै बस्ने, एक महिनाभित्र पर्दा उत्रन्छः कांग्रेस सांसद

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाका वरिपरि बस्ने नेताहरुको कमजोरी कारण पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको काखमा बस्न पुगेको आरोप लगाएका छन् । ‘जनमत अनुसार त चुनावमा गठबन्धन गरेको नाताले कांग्रेस सत्तामा र एमाले प्रतिपक्षमा बस्नुपर्ने हो । तर नीति र कार्यक्रमका आधारमा होइन, […]

कम्युनिष्ट बुख्याँचाको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक अस्पष्ट : रिजाल

काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कम्युनिष्टका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट भएको टिप्पणी गरेका छन्।कांग्रेसले स्थानीय तहको घोषणपत्रबारे बहस चल्दै गर्दा उपप्रमुख रिजालले हालैको घोषणापत्रले कांग्रेस वैचारिक रुपमा टाट पल्टिसकेको स्पष्ट हुने बताएका हुन्। ‘हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ’ उनले फेसबुकमा लेखेका छन्, कम्युनिस्टका नाममा खडा भएका बुख्याँच

आगामी निर्वाचनबाट कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्छ: डा.डिला संग्रौला

काठमाडौँ, १७ पुस। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन । उनले भनिन्, ‘हामीले […]

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

काठमाडौं : कल्याण गुरुङले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम गर्दै गुरुङले उम्मेदवारी घोषणा गरेका हुन्। कांग्रेस सत्तामा पुगे पनि जनताले केही परिवर्तन महसुस नगरेको उनले बताए। गुरुङले पार्टीमा व्यक्तिवाद हावी भएको आरोप समेत लगाए। 'कांग्रेस सत्तामा पुगेपछि ५ वर्ष…

साढे ३ वर्षपछि नेपाली कांग्रेस सत्तामा !

झण्डै साढे ३ वर्षको अन्तरालपछि नेपाली कांग्रेस सत्तामा पुगेको छ । संघदेखि प्रदेशसम्मका सरकारमा प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस तीनवटा प्रदेश सरकारमा सहभागी भएको छ ।  एमाले र माओवादी मिलेर बनेको नेकपा एकता भंग भएपछि कांग्रेसलाई सत्तारोहणको बाटो खुलेको हो । २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुपूर्व कांग्रेसको नेतृत्वमा सरकार थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएपछि केन्द्र र प्रदेशमा कांग्रेस प्रतिपक्षी भूमिकामा थियो । यो महिना कांग्रेस तीनवटा प्रदेशको सरकारमा सहभागि भएक...

कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्छ : डा. महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट […]