सत्तामा जाने कि प्रतिपक्षमै बस्ने, एक महिनाभित्र पर्दा उत्रन्छः कांग्रेस सांसद

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाका वरिपरि बस्ने नेताहरुको कमजोरी कारण पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको काखमा बस्न पुगेको आरोप लगाएका छन् । ‘जनमत अनुसार त चुनावमा गठबन्धन गरेको नाताले कांग्रेस सत्तामा र एमाले प्रतिपक्षमा बस्नुपर्ने हो । तर नीति र कार्यक्रमका आधारमा होइन, […]