काठमाडौँ, १७ पुस। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन । उनले भनिन्, ‘हामीले […]