सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार छन् : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौँ, २८ माघ: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन तयार भएको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा. महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरेका हुन् । उनले भने, ‘ सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ। शेरबहादुर देउवा, […]