साढे ३ वर्षपछि नेपाली कांग्रेस सत्तामा !

झण्डै साढे ३ वर्षको अन्तरालपछि नेपाली कांग्रेस सत्तामा पुगेको छ । संघदेखि प्रदेशसम्मका सरकारमा प्रतिपक्षी भूमिकामा रहेको कांग्रेस तीनवटा प्रदेश सरकारमा सहभागी भएको छ ।  एमाले र माओवादी मिलेर बनेको नेकपा एकता भंग भएपछि कांग्रेसलाई सत्तारोहणको बाटो खुलेको हो । २०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुपूर्व कांग्रेसको नेतृत्वमा सरकार थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएपछि केन्द्र र प्रदेशमा कांग्रेस प्रतिपक्षी भूमिकामा थियो । यो महिना कांग्रेस तीनवटा प्रदेशको सरकारमा सहभागि भएक...

सम्बन्धित सामग्री

“सत्तामा पुगेपछि नेताले आफूलाई मात्र बदले, देश र जनतालाई केही गरेनन्”- थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुन दलका जुन नेता सत्तामा गए पनि उनीहरुले आफूलाई मात्र बदलेर देश र जनतालाई केही नगरेको भन्दै आम जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा महामन्त्री थापाले जनतामा उत्पन्न छटपटी र …

उपेन्द्रको चालले सत्तामा पार्टी, केन्द्रमा आफू

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंसिरको आमनिर्वाचनमा नेकपा एमालेसँग चुनावी सहकार्य गर्ने निर्णय लिए । तर त्यो निर्णय पनि उपेन्द्रले सोचे जस्तो भएन । १९ असोजको मध्यरात, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर चुनावी गठबन्धनको निर्णय […]

कम्युनिष्ट बुख्याँचाको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक अस्पष्ट : रिजाल

काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कम्युनिष्टका बुख्याँचाहरुको बुई चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट भएको टिप्पणी गरेका छन्।कांग्रेसले स्थानीय तहको घोषणपत्रबारे बहस चल्दै गर्दा उपप्रमुख रिजालले हालैको घोषणापत्रले कांग्रेस वैचारिक रुपमा टाट पल्टिसकेको स्पष्ट हुने बताएका हुन्। ‘हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ’ उनले फेसबुकमा लेखेका छन्, कम्युनिस्टका नाममा खडा भएका बुख्याँच

आगामी निर्वाचनबाट कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्छ: डा.डिला संग्रौला

काठमाडौँ, १७ पुस। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी आम निर्वाचनबाट नेपाली कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् । आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन । उनले भनिन्, ‘हामीले […]

नेताको व्यवहारले संविधानप्रति वितृष्णा बढ्यो : पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताएका छन् । सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्नाले संविधानमा वितृष्णा बढेको उनले दाबी गरे । “सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्,” नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको […]

कांग्रेस सत्तामा गएपछि पहिलोपटक बस्दै संसदीय दलको बैठक

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आजका लागि डाकिएको छ। नेपाली कांग्रेस सरकारको नेतृत्वमा गएपछि पहिलोपटक संसदीय दलको बैठक बस्न लागेको हो। बैठक दिउँसो २ बजे नयाँ बानेश्वस्थित संसद भवनमा बस्ने भएको छ। संसदीय दलमा आज संसदमा कसरी प्रस्तुत हुने, नयाँ मन्त्रीहरुको बारेमा छलफल हुने बताइएको छ।

सत्तामा निर्णायक कांग्रेस : RajdhaniDaily.com - सत्तामा निर्णायक कांग्रेस

सत्तामा निर्णायक कांग्रेस: RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् - सत्तामा निर्णायक कांग्रेस

कांग्रेसले नयाँ जनादेशबाट सत्तामा जाने बाटो खोज्नुपर्छ : डा. महत

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपाल (एनएएन)सँग कुरा गर्दै डा. महतले भनेका छन्, ‘नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट […]