‘सकेसम्म मिठाइ नखाएकै बेस’

काठमाडौँ – कहिलेकाहीँ मिठाइ एक/दुई पिस खानु ठूलो कुरा होइन, भनिन्छ। तर चिकित्सकहरु मिठाइ नखानु नै बेस ठान्छन्। बजारमा मिठाइ बनाउनका लागि प्रयोग गरिएका सरसामानको गुणस्तर राम्रो नभएको उनीहरुको बुझाइ रहेको छ। एक पटक प्रयोग गरिएको तेललाई पटक–पटक प्रयोग गर्ने गरिएको हुन्छ। जुन स्वास्थ्यका लागि अत्याधिक घातक मानिन्छ। मिठाइका लागि प्रयोग गरिने तेल, चिनी र […]

सम्बन्धित सामग्री

नियमन नहुँदा रौतहटको बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन भारतीय मिठाइ

रौतहट– तराई मधेशमा मिठाइ भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ । कुनै विषयमा सफल हुँदा मिठाई खुवाउने चलन, पूजा, बिहे व्रतबन्धमा भोजनपछि मिठाइ ख्वाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाइ लिएर जाने चलन रहिआएको छ । त्यतिमात्र नभई छोराछोरीको जन्मदेखि  मानिसको मृत्यु भएपछि १३औं पुण्यतिथिको अवसरमा हुने भोजभतेरमा पनि मिठाइ खुवाउने चलन […]

बिग्रेको मिठाइ बेच्ने टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले अखाद्य मिठाइ बेच्ने मिठाइ पसल टिपटपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। काठमाडौँ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरपालिका-१६ ठँहितिस्थित टिपटप मिठाइ पसललाई अखाद्य मिठाइ बेचेकाले २ लाख रुपैयाँ जरिवाना गराइएको जानकारी दिए। आइतबार टिपटपमा किनेको मिठाइ खान अयोग्य भएको गुनासो एक ग्राहकले गरेपछि जाँच गर्दा खान अयोग्य मिठाइ भेटिएकाले २ लाख […]

मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारको आग्रह

६ कात्तिक, काठमाडौं । तिहारका लागि बिक्री गरिने मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरुलाई सचेत गराएको हो । ‘चाड पर्वमा धेरै बिक्री हुने मिठाइ लगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्न, रङको मात्रा […]

भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् । मिठाइले स्वास्थ्यलाई हानी पुर्‍याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको सट्टामा भाइ मसला स्वास्थ्यका लागि धेरै उपयुक्त हुन्छ,’ उनले भनिन् । स्वादका नाममा मिठाइ खाने गरिए पनि स्वास्

काठमाडौंका मिठाइ पसल : सुन्दर सजावट, भान्सा दुर्गन्धित

३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । […]

मिठाइको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका सर्वप्रिय मिठाइ पसल

काठमाडौं । रसबरी, जुलेबी, बर्फी, लड्डु, गुलाब जामुन, पेंडा । यी नाम काफी छन्, जसले मुखमा पानी आउँछ । गुलियो र रसिलो मिठाइको धेरै बखान गरिरहनुपर्दैन । शुभकार्यमा होस् वा खुसियालीमा, मुख मिठ्याउन यावत थरीका मिठाइ खाने खुवाउने गरिन्छ । त्यसो त कतिपयलाई खानापछि मिठाइ नभई हुन्न । भोक मेट्न होस् वा मुख स्वाद फेर्न, […]

पर्वको मिठाइ कराची हल्वा यसरी बनाउनुहोस्

पर्वको मिठाइको महत्त्व निकै रहन्छ । अझ तिहारमा त मिठाइ सबैको प्रिय हो । छठमा पनि मिठाइको आफ्नै विशेषता छ ।  नयाँ–नयाँ मिठाइ बनाएर तिहारको भाइटीकाको भागमा राख्ने सबै दिदीबहिनीको रहर रहन्छ । रङ्गीचङ्गी कलरफुल रोटी र मिठाइ तिहारको विशेषता हो । फूलमाला जस्तै मिठाइमा पनि विविधता हुनुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै छ । यहाँ हामीले एउटा नौलो मिठाइ इराची हल्वाको पूर्ण रेसिपी लिएर आएका छौं । जुन घरमै सहज रूपमा तयार गर्न सकिन्छ र निकै स्वादिष्ट पनि हुन्छ ।  मकैको पिठो, चिनी, घ्यू र ड्राइनट्स य...

सुन्धाराको गुलाब मिठाइ पसललाई २ लाख जरिवाना

काठमाडौं, (नेस) । काठमाडौंस्थित सुन्धारामा सञ्चालित गुलाब मिठाइ पसललाई महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले २ लाख रुपियाँ जरिवानासहित कारबाही गरेको छ । अनुगमनका क्रममा सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा सञ्चालित उक्त पसलमा मापदण्डविपरीतका खाद्यवस्तु भेटिएपछि कारबाहीस्वरूप २ लाख रुपियाँ जरिवाना गरेको हो । अनुचित व्यापारिक क्रियाकलाप भएकाले जरिवाना तिराउनुपरेको महानगरका निरीक्षण […]

मिठाइ बनाउँदा लुकीछिपी हाइड्रोको प्रयोग

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको हो । मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु […]

कञ्चनपुरमा मिठाइ चोरेको आरोपमा दुई युवक पक्राउ

२२ असार, धनगढी । कञ्चनपुर प्रहरीले मिठाइ चोरेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-१० भुजेलामा रहेको दर्शन बेकरीज एण्ड सप्लायर्सबाट मिठाइ चोरी गरेको आरोपमा बझाङको बित्थडचिर गाउँपालिकाका १९ वर्षीय हरीश खड्का र २० वर्षीय डम्बर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले १५ […]