तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् । मिठाइले स्वास्थ्यलाई हानी पुर्याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको सट्टामा भाइ मसला स्वास्थ्यका लागि धेरै उपयुक्त हुन्छ,’ उनले भनिन् । स्वादका नाममा मिठाइ खाने गरिए पनि स्वास्