मिठाइको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका सर्वप्रिय मिठाइ पसल

काठमाडौं । रसबरी, जुलेबी, बर्फी, लड्डु, गुलाब जामुन, पेंडा । यी नाम काफी छन्, जसले मुखमा पानी आउँछ । गुलियो र रसिलो मिठाइको धेरै बखान गरिरहनुपर्दैन । शुभकार्यमा होस् वा खुसियालीमा, मुख मिठ्याउन यावत थरीका मिठाइ खाने खुवाउने गरिन्छ । त्यसो त कतिपयलाई खानापछि मिठाइ नभई हुन्न । भोक मेट्न होस् वा मुख स्वाद फेर्न, […]

सम्बन्धित सामग्री

बिग्रेको मिठाइ बेच्ने टिपटपलाई महानगरले तिरायो २ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले अखाद्य मिठाइ बेच्ने मिठाइ पसल टिपटपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। काठमाडौँ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगरपालिका-१६ ठँहितिस्थित टिपटप मिठाइ पसललाई अखाद्य मिठाइ बेचेकाले २ लाख रुपैयाँ जरिवाना गराइएको जानकारी दिए। आइतबार टिपटपमा किनेको मिठाइ खान अयोग्य भएको गुनासो एक ग्राहकले गरेपछि जाँच गर्दा खान अयोग्य मिठाइ भेटिएकाले २ लाख […]

काठमाडौंका मिठाइ पसल : सुन्दर सजावट, भान्सा दुर्गन्धित

३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । […]

काठमाडौं महानगरको मिठाइ पसल, भान्छा घर र रेष्टुरेन्ट अनुगमन

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरुको भान्छामा स्वच्छता र सफाईको समस्या देखिएको छ ।

तिहारको मुखमा थिमिमा मिठाइ पसल अनुगमन, पसलेहरुद्वारा लापरबाही

मिठाई पसलहरुमा गुणस्तरहिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्री गरिएको, सरसफाइमा लापरबाही गरिएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्यसूचीविना बिक्री गरिएको पाइएको थियो।...

तेस्रो पुस्ताले धानिरहेको ८० वर्ष पुरानो मिठाइ पसल

पहिले गणेशजात्रा, उत्सव तथा मेलापर्वमा यही पसलबाट मात्रै मिठाइ लगेर चढाउने चलन समेत भएको यहाँका पुराना बासिन्दा रवीन्द्र गोपाल लाकौल बताउँछन्।

मिठाइ बनाउँदा लुकीछिपी हाइड्रोको प्रयोग

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको हो । मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु […]

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५५ मात्र

काठमाडौं, असार ३० । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला […]

दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’

असन किन सवारीमुक्त बनाउनुपर्छ? यसको जवाफ हो, दुई सय वर्ष पुरानो ‘अंसया पुलांगु मरि पसः’ जोगाउन। अर्थात्, असन मिठाइ पसल। असन र अन्नपूर्ण मन्दिर पर्याय हुन्। अन्नपूर्ण मन्दिरकै कारण असनको नाम रहन गएको इतिहासविद्हरूले आफ्नो पुस्तकमा लेखेका छन्। यही मन्दिर अगाडि छ, असन मिठाइ पसल। नारायणकृष्ण श्रेष्ठको यो मिठाइ पसलमा थरीथरीका परिकार पाइन्छन्। मिठाइका पारखी…