पर्वको मिठाइको महत्त्व निकै रहन्छ । अझ तिहारमा त मिठाइ सबैको प्रिय हो । छठमा पनि मिठाइको आफ्नै विशेषता छ ।
नयाँ–नयाँ मिठाइ बनाएर तिहारको भाइटीकाको भागमा राख्ने सबै दिदीबहिनीको रहर रहन्छ । रङ्गीचङ्गी कलरफुल रोटी र मिठाइ तिहारको विशेषता हो ।
फूलमाला जस्तै मिठाइमा पनि विविधता हुनुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै छ ।
यहाँ हामीले एउटा नौलो मिठाइ इराची हल्वाको पूर्ण रेसिपी लिएर आएका छौं । जुन घरमै सहज रूपमा तयार गर्न सकिन्छ र निकै स्वादिष्ट पनि हुन्छ ।
मकैको पिठो, चिनी, घ्यू र ड्राइनट्स य...