६ कात्तिक, काठमाडौं । तिहारका लागि बिक्री गरिने मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरुलाई सचेत गराएको हो । ‘चाड पर्वमा धेरै बिक्री हुने मिठाइ लगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्न, रङको मात्रा […]