सुन्धाराको गुलाब मिठाइ पसललाई २ लाख जरिवाना

काठमाडौं, (नेस) । काठमाडौंस्थित सुन्धारामा सञ्चालित गुलाब मिठाइ पसललाई महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले २ लाख रुपियाँ जरिवानासहित कारबाही गरेको छ । अनुगमनका क्रममा सालिमार हस्पिटालिटी एन्ड फुड प्रालिका नाममा सञ्चालित उक्त पसलमा मापदण्डविपरीतका खाद्यवस्तु भेटिएपछि कारबाहीस्वरूप २ लाख रुपियाँ जरिवाना गरेको हो । अनुचित व्यापारिक क्रियाकलाप भएकाले जरिवाना तिराउनुपरेको महानगरका निरीक्षण […]