काठमाडौं । नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका छन् ।
मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप...