स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो। एमालेले मंगलबार […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै टेलिभिजनको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिड विरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको र यस्तो झुटो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो।

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो […] The post स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडाले २४ लाख खोप हराएको तथ्यको ढाकछोप गर्नुका साथै खोप खरिद गरेर लगाएको भनेर झुटो अभिव्यक्ति दिएको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग(विज्ञप्तिसहित)

काठमाडौँ, ३ फागुन। नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन् । मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले किनेर […]

झुठो बोलेको भन्दै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौँ– नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो । एमालेले मंगलबार विज्ञप्ति जारी […]