बुटवलः लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीविरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभद्र व्यवहारमा जाहेरी परेको छ।जाहेरी दर्ताको प्रक्रियामा छ।
राज्यमन्त्री वलीले मंगलबार बिहान आफू र छोरीलाई कुटपिट गरेको भन्दै दाङको तुलसीपुर उपमहानगरपालिका ५ कि मीना भण्डारी बस्नेतले प्रहरीमा जाहेरी दिएकी हुन्। जाहेरीमा बस्नेतले राज्यमन्त्री वली आफ्नो घरमा प्रवेश गरी नाबालिका…