अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष एमालेको माग

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । बजेट निर्माणमा अस्वभाविक चलखेल गरेको र असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराईएको भन्दै एमालेले मन्त्री शर्माको राजीनामा मागेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गरिनुपर्ने आफूहरुको माग रहेको सुनाए । पत्रकार […]

सम्बन्धित सामग्री

बेलायतका अर्थमन्त्री ६ हप्तामै बर्खास्त, आर्थिक योजना धरासायी बनाएको आरोप

बेलायती प्रधानमन्त्री लिज ट्रसले शुक्रबार आफ्ना अर्थमन्त्रीलाई दक्षिणपन्थी आर्थिक फोरमका कारण उत्पन्न उथलपुथलका लागि आरोप लगाउँदै बर्खास्त गर्नुभएको छ । वासिङ्टनमा अन्तर्राष्ट्रिय बैठकबाट फर्केपछि तत्कालै ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेंगोलाई  बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्ष बेलायतको चौथो अर्थमन्त्री बन्ने उहाँको उत्तराधिकारीको तत्काल कुनै घोषणा भएको छैन । बैंक अफ इङ्ल्यान्डले ऋणपत्र […]

राजीनामा नगरे अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ : उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताउनुभएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर चलाएको आरोप लागेका अर्थमन्त्री शर्माले राजीनामा दिन चौतर्फी दबाब बढिरहेका बेला कांग्रेस उपसभापतिले यसबारे छानबिन गर्न समिति नै गठन गर्नुपर्ने बताउनुभएको हो । छानबिन समितिलाई सहयोग गर्नका लागि अर्थमन्त्री शर्माले […]

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न कांग्रेस उपसभापति गुरुङको माग

काठमाडौं, २२ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उपसभापति गुरुङले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत ३ प्रक्रियाबारे बताएका हुन् । उनले लेखेका छन्, ‘गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिन्छ। […]

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न काँग्रेस उपसभापति गुरुङको माग

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् । ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् । ‘गैर संवैधानिक कार्य गर्नेहरूका […]

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।  प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ […]

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। युवा संघका कार्यकर्ताले मंगलबार अनामनगरको हनुमानस्थनमा विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। अर्थमन्त्री शर्माले बजेट निर्माणमा असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराएको भन्दै चौतर्फी विरोध भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका साथै सत्ता […]

अर्थमन्त्रीलाई बर्खास्त गरी कारबाही गर्न विवेकशील साझा युवा संगठनको माग

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही अघि बढाउन विवेकशील साझा युवा संगठनले माग गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेस हुने अघिल्लो रात (जेठ १४ गते) अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुईजना अनधिकृत व्यक्तिहरूले आर्थिक विधेयकमा करको दायरा हेरफेर गरेको भन्दै संगठनले अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गरी कारबाही गर्न  विज्ञप्तिमार्फत् माग […]

‘अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही अघि बढाउ’

काठमाडौं : विवेकशील साझा युवा सङ्गठनले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही अघि बढाउन माग गरेको छ। सङ्गठनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। आर्थिक वर्ष २०७९/८० को बजेट संसद्मा पेश हुने अघिल्लो राति अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनधिकृत व्यक्तिहरुले आर्थिक विधेयकमा करको दायरा…

कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषय उठेको छ । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् । अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए । अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नलिएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न केन्द्रीय सदस्य स्नेहीले प्रधानमन्त्री एवम् पार्टी […] The post कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ का उद्योग मन्त्री यादव बर्खास्त

काठमाडौं : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरिएको छ।मुख्यमन्त्री लालबाबु राउतले यादवलाई बर्खास्त गरेका हुन्। प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई बर्खास्त गरेको पत्र पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको जानकारी दिए।यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिन मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहेका यादवलाई बर्खास्त गरेको बुझिएको छ।यसअघि मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरेपनि