काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ । आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरुको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री […]