झुठो बोलेको भन्दै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौँ– नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै एक टेलिभिजन कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो । एमालेले मंगलबार विज्ञप्ति जारी […]

सम्बन्धित सामग्री

दुई मन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग कायम

काठमाडौं– नेकपा एमालेले  छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमालेले यस्तो माग गरेको हो । एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतलाई बर्खास्त गर्नुपर्ने माग राख्दै आएको छ । आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा […]

भौतिक पूर्वाधारमन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बर्खास्तीको माग गरेको छ । आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गत पौष १३ गते बालकुमारीमा प्रहरीको गोलिबाट २ जना युवाहरुको निधन भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको कमजोरी देखिएको भन्दै मन्त्री […]

राज्यमन्त्री वलीलाई तत्काल बर्खास्त गर्न एमालेको माग

३१ जेठ, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ । वलीले मंगलबार बिहान दाङको तुल्सीपुर उपमहानगरपालिका –५ का एकराज बस्नेतको घरमा गई बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुर्व्यबहार गरेकी थिइन् । वलीको यस्तो व्यवहारले सबै सांसद र प्रदेशवासीको शीर […]

अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष एमालेको माग

काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । बजेट निर्माणमा अस्वभाविक चलखेल गरेको र असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराईएको भन्दै एमालेले मन्त्री शर्माको राजीनामा मागेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गरिनुपर्ने आफूहरुको माग रहेको सुनाए । पत्रकार […]

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो […] The post स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडाले २४ लाख खोप हराएको तथ्यको ढाकछोप गर्नुका साथै खोप खरिद गरेर लगाएको भनेर झुटो अभिव्यक्ति दिएको भन्दै बर्खास्त गर्न माग गरेका हुन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो। एमालेले मंगलबार […]

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग(विज्ञप्तिसहित)

काठमाडौँ, ३ फागुन। नेकपा (एमाले)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानकर्षण गराएका हुन् । मन्त्री खतिवडाले २४ लाख खोप ‘हराएको’ ढाकछोप गर्न खोजेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको खोप आफूहरूले किनेर […]

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल