काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रीकेटमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गरेको छ । दुबईमा रहेको आईसीसी एकेडेमी ओभल-२ मा ब्याटिङ गरिरहेको नेपालले २३ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएको छ । क्रीजमा अर्जुन कुमाल २३ र गुल्सन झा १० रन बनाएर खेलिरहेका छन् । विपिन रावल […]